दुई तिहाईको ओली सरकारको पहिलो नीति तथा कार्यक्रम, पूर्णपाठ


आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी। साथमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना


लामो राजनीतिक संक्रमणकालपछि भएको संघीय संसदको निर्वाचनबाट दुई तिहाईको सरकार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भयो।

 दुई तिहाईको ओली नेतृत्वको सरकारले पहिलो नीति तथा कार्यक्रम जेठ , २०७५ मा संघीय संसदको संयुक्त बैठकमा गरियो दुई तिहाईको सरकारको आर्थिक वर्ष २०७५/७६ का लागि नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी थिइन।

समृद्ध नेपाल, सुखी नेपाली नारालाई उक्त नीति तथा कार्यक्रममा महत्व दिइएको थियो। उक्त नारालाई सार्थकता दिने गरी ल्याइएको बजेटमा शिक्षामा निजी लगानी नियन्त्रण गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने पूर्वाधार विकासका साथै रेलमार्ग तथा जलमार्ग निर्माणको कार्यलाई प्राथमिकता दिने कुरा राखिएको थियो।

ओली नेतृत्वको सरकारले बैशाख २० गते २०७६ मा आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ।

यहाँ ओली सरकारको पहिलो नीति तथा कार्यक्रम राखेका छौँ।

ओलीको नेतृत्वको दुई तिहाईको सरकारको पहिलो नीति तथा कार्यक्रम पढ्न यहाँ क्लिक गर्नुहोस्।
दुई तिहाईको ओली सरकारको पहिलो नीति तथा कार्यक्रम, पूर्णपाठ दुई तिहाईको ओली सरकारको पहिलो नीति तथा कार्यक्रम, पूर्णपाठ Reviewed by https://www.jayasinghmahara.com.np/ on May 02, 2019 Rating: 5

No comments:

थप सामग्रीः

Powered by Blogger.